Cin News
मन नपरेको उम्मेदवारलाई बहिस्कार गर्न मिल्ने कानुन बन्दै
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:03:02
- Mas informaciones
Informações:
Sinopsis
काठमाडौँ । निर्वाचन आयोगले मतदातालाई गरेको वाचा पूरा नगर्ने सांसदलाई फिर्ता बोलाउने कानुनी व्यवस्था गर्न प्रक्रिया सुरु गरेको छ । आयोगले कानुनको मस्यौदा बनाएर आगामी संसदमा पठाउने तयारी गरेको हो । सीआईएनसँग कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलले गरेको प्रतिबद्धता कार्यान्वयन भएनभएकोदेखि निर्वाचित भएका व्यक्तिलाई फिर्ता बोलाउन पाउने गरी कानुनको मस्यौदा गर्न लागिएको बताउनुभयो ।