Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
'Maha Jodi' reflect on 45 plus years in comedy and the changing arts scene - 'सम्झिनेले सम्झिरहन्छ, नसम्झिनेले नसम्झिन पनि सक्छ': ४५ वर्षभन्दा लामो मह जोडीको यात्रा
26/06/2024 Duración: 31minVeteran Nepali artists Madan Krishna Shrestha and Hari Bansha Acharya say the arts field has changed significantly during their 45-plus-year journey. The comedy duo, popularly known as 'Maha Jodi' completed their Maha Jatra 2024 tour in Australia and New Zealand this June. Shrestha and Acharya spoke to SBS Nepali about topics ranging from their childhood and acting careers to international tours. - नेपालका प्रख्यात हास्य व्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले यही जुन महिनामा अस्ट्रेलिया र न्यु जिल्यान्डमा मह जात्रा २०२४ सम्पन्न गरेका छन्। 'मह जोडी'को नाममा चिनिने गरेका श्रेष्ठ र आचार्यले आफ्नो बाल्यकालदेखि ४५ वर्षभन्दा लामो कलाकारिता यात्रासम्मको बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
26/06/2024 Duración: 05minWikileaks founder Julian Assange is free after a plea deal with the United States. Four people have died of apparent drug overdoses at a home in Melbourne's north. The Great Barrier Reef has been left off this year's endangered world heritage sites drafted by UNESCO. Listen to the Australian news from the last seven days. - बेलायतको बेलमार्श जेलमा रहेका विकिलिक्सका संस्थापक जुलियन असान्ज अमेरिकासँग एक मुद्दामा सम्झौता गरेपछि रिहा भएका छन्। ग्रेट ब्यारियर रीफ यस वर्ष युनेस्कोद्वारा तयार पारिएको लोपोन्मुख विश्व सम्पदाहरूमा परेको छैन। यस लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
26/06/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - फुटबल प्रतियोगितादेखि बसमा घुम्न जानेसम्म - समुदायमा हुन गइरहेका कार्यक्रमहरू बारे जानकारी लिनुहोस्।
-
'I am glad I came to Melbourne': Australia's best student city - 'मेलबर्न पढ्न आएर राम्रै गरेछु!': अस्ट्रेलिया आएका नेपाली विद्यार्थी
25/06/2024 Duración: 09minMelbourne has claimed its position as Australia's best student city after the release of global higher education specialist Quacquarelli Symonds (QS). Nepali speaking students say education opportunities, affordability, and cultural diversity are among the top reasons attracting them to the Victorian capital. - मेलबर्न अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अस्ट्रेलियाकै सबैभन्दा राम्रो सहरका रूपमा अगाडी आएको छ।
-
Australia's weather: Wednesday, 26 June 2024 - अस्ट्रेलियाको मौसमः बुधवार, २६ जुन २०२४
25/06/2024 Duración: 01minHow will be the weather tomorrow around Australia? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 25 June 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २५ जुन २०२४
25/06/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia's weather: Tuesday, 25 June 2024 - अस्ट्रेलियाको मौसमः मङ्गलवार, २५ जुन २०२४
24/06/2024 Duración: 01minHow will be the weather tomorrow in Australia's major cities? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali News Headlines: Monday, 24 June 2024 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, २४ जुन २०२४
24/06/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
-
What are the potential impacts of India's new government on Nepal? - 'भारतले आफ्नो कूटनीतिक असफलता वा सफलताको छिमेकमा कसरी मूल्याङ्कन गर्छ, त्यो हामीले हेर्न पर्ने हुन्छ'
24/06/2024 Duración: 10minAfter India's 2024 general elections, the National Democratic Alliance, led by Prime Minister Narendra Modi, has formed the government. How will India's new political direction impact Nepal? Senior Nepali journalist Yubaraj Ghimire spoke to SBS Nepali about the potential effects on the political and economic relations between the two neighbouring countries. - भारतमा हालै सम्पन्न भएको निर्वाचन पछि भारतीय जनता पार्टीका अध्यक्ष नरेन्द्र मोदीको नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन सरकार बनाउन सफल भएको छ। यसै सन्दर्भमा नेपाल र भारतबिच राजनीतिक, आर्थिक लगायत सम्बन्धमा पर्न सक्ने सम्भावित असरबारे नेपालका वरिष्ठ पत्रकार युवराज घिमिरेले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Australia's weather: Monday, 24 June 2024 - अस्ट्रेलियाको मौसमः सोमवार, २४ जुन २०२४
23/06/2024 Duración: 02minWhat will the weather be like in Australia tomorrow? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि सोमवार, २४ जुनमा मौसम कस्तो होला?
-
Australia's weather: Sunday, 23 June 2024 - अस्ट्रेलियाको मौसमः आइतवार, २३ जुन २०२४
22/06/2024 Duración: 01minA quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि आइतवार, २३ जुनमा मौसम कस्तो होला?
-
'Our body doesn't know the difference between fake and real laughter': What is laughter yoga? - ‘हाम्रो शरीरलाई नक्कली र सक्कली हाँसोको फरक थाहा हुँदैन’: हास्य योग
21/06/2024 Duración: 07minLaughter yoga instructor Kishor Vaidya spoke to SBS Nepali about the practice of laughter yoga, its benefits and its growing popularity. - तपाईँलाई हास्य योगको बारेमा थाहा छ? हास्य योग प्रशिक्षक किशोर वैध भन्छन् कि 'जबरजस्ती' हाँसेर गरिने यस योगको धेरै मानसिक र शारीरिक फाइदाहरू छन्। यसबारे वैद्यले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Australia's weather: Saturday, 22 June 2024 - अस्ट्रेलियाको मौसमः शनिवार, २२ जुन २०२४
21/06/2024 Duración: 02minWhat will the weather be like in Australia tomorrow? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शनिवार, २२ जुनमा मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Friday, 21 June 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २१ जुन २०२४
21/06/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
'I was stateless; playing football for Australia was beyond my imagination' - 'देश बिनाको मान्छे म, अस्ट्रेलिया आएर यो देशको लागि फुटबल खेल्न पाउनु कल्पना बाहिर थियो'
21/06/2024 Duración: 39minWollongong resident Hemanta Acharya migrated to Australia in 2008 as a Bhutani refugee. An anaesthetic nurse by profession, she is involved in promoting Nepali culture and has also represented Australia internationally through sports. In occasion of Refugee Week 2024, Acharya spoke to SBS Nepali about her journey from Nepal's refugee camps to becoming a Les Murray Award nominee. - वलङगङ निवासी हेमन्ता आचार्य सन् २००८ मा भुटानी शरणार्थीको रूपमा नेपालबाट अस्ट्रेलिया आएकी थिइन्। अहिले एक 'एनेस्थेटिक' नर्स रहेकी उनले नेपाली भाषा संस्कृतिलाई समुदायमा प्रवर्धन गर्नुका साथै फुटबल मार्फत विश्वस्तरमा अस्ट्रेलियाको प्रतिनिधित्व पनि गरेकी छिन्। हालै सन् २०२४ को लेज मरी पुरस्कारको उम्मेदवार बनेकी आचार्यले १६ देखि २२ जुनसम्म अस्ट्रेलियामा मनाइँदै गरेको शरणार्थी सप्ताहको अवसरमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
21/06/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउनेदेखि समुदायमा योगदान पुर्याउनेहरूको सम्मानसम्म - समुदायमा हुन गइरहेका कार्यक्रमहरू बारे जानकारी लिनुहोस्।
-
Questions raised over TikTok ban and Nepali football team returns after qualifiers: Last seven days in Nepal - टिकटक प्रतिबन्धको औचित्य माथि प्रश्न र नेपाली फुटबल टोली छनौट खेलहरू पछि स्वदेश फिर्ता: गत सात दिन नेपालमा
21/06/2024 Duración: 07minOver six months into the TikTok ban, questions have been raised about its impact. The Nepali national football team has returned after competing in the FIFA World Cup 2026 and Asian Cup 2027 qualifiers. Listen to the major news over the last seven days from Nepal. - नेपालमा टिकटक प्रतिबन्ध गरिएको छ महिना नाघ्दा यो निर्णयले ल्याएको सकारात्मक परिणाम बारे प्रश्न उठेका छन्। फिफा विश्वकप सन् २०२६ तथा एसियन कप सन् २०२७ का छनौट खेलहरू पछि नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। यी लगायत नेपालका पछिल्ला सात दिनका समाचार सुन्नुहोस्।
-
Nepal needs regular matches - not just training, says former Australian captain Lisa Sthalekar - 'नेपालले नियमित क्रिकेट खेल्नु पर्छ, अभ्यास खेलले मात्र पुग्दैन': पूर्व अस्ट्रेलियन कप्तान लिसा स्थलेकर
20/06/2024 Duración: 15minThe ICC Men’s T20 Cricket World Cup Super Eight matches have kicked off in the West Indies. Despite Nepal’s early exit, ICC commentator and Australian women’s national cricket team former captain, Lisa Sthalekar said the team has left a positive impact with their performance against full member nations. Sthalekar spoke to SBS Nepali about the potential for future cricket collaboration between Australia and Nepal. She also shared her thoughts on the top contenders for this year’s trophy. - आइसीसी टी२० क्रिकेट विश्वकपको समूह चरणबाटै बाहिरिएको नेपाली टोलीले राम्रो छाप छोड्न भने सफल भएको अस्ट्रेलियाको राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तान लिसा स्थलेकरको भनाइ छ। हालका उक्त प्रतियोगितामा एक खेल समीक्षक तथा टिप्पणीकारका रूपमा वेस्ट इन्डिजमा कार्यरत स्थलेकरसँग एसबीएस नेपालीले गरेको विशेष कुराकानी सुन्नुहोस्।
-
Australia's weather: Friday, 21 June 2024 - अस्ट्रेलियाको मौसमः शुक्रवार, २१ जुन २०२४
20/06/2024 Duración: 01minA quick Australian weather update in Nepali language for Friday, 21 June 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Thursday, 20 June 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २० जुन २०२४
20/06/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।