Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
03/07/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - तीज विशेष कार्यक्रमदेखि आदिवासी दिवस मनाउनेसम्म - समुदायमा हुन गइरहेका कार्यक्रमहरू बारे जानकारी लिनुहोस्।
-
'All my mother wants is an apology, we do not need anything else': Nepali parent dies in alleged crash - 'मेरो आमालाई सरी भने पुग्छ, हामीलाई अरू केही चाहिँदैन': कथित रूपमा गाडीले हाने पछि नेपाली अभिभावकको मृत्यु
02/07/2024 Duración: 06minPolice say they are looking for a driver involved in the alleged hit-and-run death of 79-year-old Damodar Shrestha in Sydney. - पश्चिमी सिड्नीमा ७९ वर्षीय दामोदर श्रेष्ठलाई कथित रूपमा ठक्कर दिएर उनको ज्यान लिने गाडीका फरार चालकको खोजी भइरहेको न्यु साउथ वेल्स प्रहरीले बताएको छ।
-
Australia's weather: Wednesday, 3 July 2024 - अस्ट्रेलियाको मौसमः बुधवार, ३ जुलाई २०२४
02/07/2024 Duración: 01minA quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 2 July 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २ जुलाई २०२४
02/07/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia's weather: Tuesday, 2 July 2024 - अस्ट्रेलियाको मौसमः मङ्गलवार, २ जुलाई २०२४
01/07/2024 Duración: 01minA quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Student visa fee increases amidst tax cuts and vape bans: Changes from 1 July in Australia - विद्यार्थी भिसाको शुल्क वृद्धिदेखि ऊर्जा बिलमा राहत: एक जुलाईदेखि अस्ट्रेलियामा लागु भएका परिवर्तनहरू
01/07/2024 Duración: 08minAs the first of July marks the start of the new financial year, a range of new measures have come into effect. These changes will impact diverse issues such as energy bills, live music venues, student visas, migration - where you can buy a vape. - एक जुलाईदेखि अस्ट्रेलियामा नयाँ आर्थिक वर्ष सन् २०२४-२५ सुरु भएको छ। यससँगै सरकारले विभिन्न नीति तथा नियमहरूमा गरेका परिवर्तनहरू पनि लागु भएका छन्। न्यूनतम तलबमा भएको वृद्धि, कर छुट र ऊर्जाको बिलमा पाइने राहतदेखि भिसा तथा आप्रवासन सम्बन्धी नियमहरूमा गरिएका हेरफेर लगायत अन्य विषयहरूमा भएका परिवर्तनबाट तपाईँ कसरी प्रभावित हुनु हुन्छ?
-
SBS Nepali News Headlines: Monday, 1 July 2024 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, १ जुलाई २०२४
01/07/2024 Duración: 04minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia's weather: Monday, 1 July 2024 - अस्ट्रेलियाको मौसमः सोमवार, १ जुलाई २०२४
30/06/2024 Duración: 01minA quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि सोमवार, १ जुलाईमा मौसम कस्तो होला?
-
Australia's weather: Sunday, 30 June 2024 - अस्ट्रेलियाको मौसमः आइतवार, ३० जुन २०२४
29/06/2024 Duración: 01minA quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि आइतवार, ३० जुनमा मौसम कस्तो होला?
-
Indigenous art: Connection to Country and a window to the past - आदिवासी कलाः पहिचान र इतिहास हेर्न मिल्ने आँखीझ्याल
28/06/2024 Duración: 11minEmbracing their oral traditions, Aboriginal and Torres Strait Islander peoples have used art as a medium to pass down their cultural stories, spiritual beliefs, and essential knowledge of the land. - आफ्ना सांस्कृतिक कथा, आध्यात्मिक विश्वास र पृथ्वीका आवश्यक ज्ञानहरू एक पुस्ताबाट अर्को पुस्तासम्म लैजान, एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरू कलालाई एक माध्यमको रूपमा प्रयोग गर्छन् । अस्ट्रेलिया बुझ्नुहोस्को यो भागमा हामी एबोरिजिनल मानिसहरू र टोरेस स्ट्रेट द्विप समूहका बासिन्दाहरूले कला विभिन्न रूपहरू प्रयोगमा ल्याएर आफ्नो मौखिक परम्पराहरू कसरी अङ्गालेका छन् भनेर बुझ्ने प्रयास गर्नेछौँ।
-
Australia's weather: Saturday, 29 June 2024 - अस्ट्रेलियाको मौसमः शनिवार, २९ जुन २०२४
28/06/2024 Duración: 01minA quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शनिवार, २९ जुनमा मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Friday, 28 June 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २८ जुन २०२४
28/06/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Julian Assange's release: 'A key to expanding US-Australia relations' - जुलियन असान्जको रिहाई: 'अमेरिका र अस्ट्रेलियाको सम्बन्ध विस्तारको कडी'
28/06/2024 Duración: 10minJulian Assange has set foot on Australian soil for the first time in over a decade. Brisbane-based journalist Bharat Raj Poudel spoke to SBS Nepali about the Wikileaks founder's freedom after a 14-year legal saga. - विकिलिक्सका संस्थापक जुलियन असान्ज झण्डै १५ वर्षमा पहिलो पटक अस्ट्रेलिया फर्किएका छन्। स्व-निर्वासनको सात र युकेमा पाँच वर्षको जेल बसाई पछि उनले पाएको यो स्वतन्त्रता बारे ब्रिस्बेनका पत्रकार भारतराज पौडेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
28/06/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - समुदायका सदस्यहरूलाई एडिलेडदेखि रेन्मार्क सम्म सद्भाव यात्रामा लानेदेखि तीज विशेष कार्यक्रमसम्म - समुदायमा के-कस्ता कार्यक्रम आयोजना हुँदै छन् त, बुझौँ।
-
Australia's weather: Friday, 28 June 2024 - अस्ट्रेलियाको मौसमः शुक्रवार, २८ जुन २०२४
27/06/2024 Duración: 01minA quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Thursday, 27 June 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २७ जुन २०२४
27/06/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Chief Secretary suspended and government questioned over menstrual shed rape case: Last seven days in Nepal - मुख्य सचिवको निलम्बन र छाउ गोठ बलात्कारमा सरकारको जवाफ माग: गत सात दिन नेपालमा
26/06/2024 Duración: 09minChief Secretary Baikuntha Aryal has been suspended following the filing of a corruption case against him by the Commission for the Investigation of Abuse of Authority (CIAA). The Home Ministry has been ordered to respond to questions raised in Parliament regarding the rape of a teenage girl living in a menstrual shed in Achham district. Listen to the major news over the last seven days from Nepal. - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य सचिव वैकुण्ठ अर्याल विरुद्ध भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका छन्। साथै अछाममा छाउ गोठमा बसेकी एक किशोरीको बलात्कारको घटनामा गृह मन्त्रालयलाई संसद्मा उठेका प्रश्नको उत्तर दिन निर्देशन दिइएको छ। यस लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
Australia's weather: Thursday, 27 June 2024 - अस्ट्रेलियाको मौसमः बिहीवार, २७ जुन २०२४
26/06/2024 Duración: 01minHow will be the weather tomorrow around Australia? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 26 June 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २६ जुन २०२४
26/06/2024 Duración: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
'We used to dance to your songs back in school, now our children dance to it!' - 'तपाईँको गीतमा हामी पहिले स्कुल छँदा नाचेको, अहिले हाम्रो छोराछोरी नाच्छन्!'
26/06/2024 Duración: 14minSinger Kunti Moktan and composer/singer Shila Bahadur Moktan said that the love for Nepali music in Australia has not waned over the past 10 years. The musical duo spoke to SBS Nepali during their Maha Jatra Australia/New Zealand 2024 tour. - अस्ट्रेलियामा बसोबास गर्ने नेपालीभाषीहरूको सङ्ख्या बढे तापनि, नेपाली गीतसङ्गीत प्रतिको माया भने नघटेको गायिका कुन्ती मोक्तान र सङ्गीतकार तथा गायक शिलाबहादुर मोक्तानको भनाइ छ। मोक्तान जोडीले हालै जुन महिनामा अस्ट्रेलिया र न्यु जिल्यान्डमा मह जात्रा २०२४ सम्पन्न गरेका हुन्। दस वर्ष पछिको अस्ट्रेलिया भ्रमण र नेपाली सङ्गीतको बदलिँदो मोडबारे गायक द्वयले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।