Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 54:24:51
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • How to make new generation of Nepalis growing up in Australia love ‘Sahitya’ - अस्ट्रेलियामा हुर्कँदै गरेका नयाँ पुस्तालाई नेपाली साहित्यमा समेट्न के गर्नुपर्ला?

    19/08/2024 Duración: 38min

    The newer generation of Nepalis in Australia have a big language barrier to deal with before the interest in Nepali literary work can be instilled in them say Prakash Poudel, Maheshwor Sharma, and Bhabana Parajuli Bastakoti from the International Nepali Literary Society (INLS)'s New South Wales chapter. The trio spoke to SBS Nepali about the challenges and opportunities. - अस्ट्रेलियाका पहिलो पुस्ताका नेपाली साहित्य प्रेमीहरूले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएका छन्। तर अस्ट्रेलियामा हुर्कँदै गरेका पुस्ताहरूमा नेपाली भाषा र साहित्यप्रति रुचि जगाउन कत्तिको चुनौती पूर्ण रहेको छ भन्ने बारे अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को न्यु साउथ वेल्स च्याप्टरमा आबद्ध भई साहित्यिक लेखनमा सक्रिय प्रकाश पौडेल, महेश्वर शर्मा र भावना पराजुली बस्ताकोटीले एसबीएस नेपालीसँग गरेको कुराकानी।

  • IFFM 2024: ‘Handsome’ Australian minister lands Bollywood invitation! - मेलबर्नको भारतीय चलचित्र महोत्सव २०२४: अस्ट्रेलियन मन्त्रीलाई बलिवुडको निम्ता, प्रधानमन्त्री बने 'इन्स्पिरेसन'

    19/08/2024 Duración: 18min

    The Parliament House in Canberra recently hosted a special event on the eve of the 15 anniversary of the Indian Film Festival of Melbourne (IFFM). Prime Minister Anthony Albanese, Federal minister for Arts Tony Burke and Assistant Foreign Affairs Minister Tim Watts and other parliamentarians met with prominent Indian cinema personalities like Rani Mukerji and Karan Johar. Listen to a special report. - इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न (आइएफएफएम)को १५ औँ संस्करणको पूर्व सन्ध्यामा क्यान्बरास्थित पार्लियामेन्ट हाउसमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। प्रधानमन्त्री एन्थोनी आल्बनिजी, सङ्घीय कला मन्त्री टोनी बर्क र सहायक विदेश मन्त्री टिम वाट्स लगायत अन्य गन्यमान्य मानिसहरू उपस्थित १३ अगस्टको उक्त कार्यक्रममा रानी मुखर्जी र करण जोहर जस्ता नाम चलेका बलिवुडकर्मीहरू विशेष आकर्षण थिए। यसबारे एक रिपोर्ट।

  • SBS Nepali Australian weather update: Monday, 19 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, १९ अगस्ट २०२४

    18/08/2024 Duración: 02min

    Australian weather update in Nepali for Monday, 19 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Sunday, 18 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, १८ अगस्ट २०२४

    17/08/2024 Duración: 01min

    Australian weather update in Nepali for Sunday, 18 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Saturday, 17 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, १७ अगस्ट २०२४

    16/08/2024 Duración: 01min

    Australian weather update in Nepali for Saturday, 17 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Friday, 16 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १६ अगस्ट २०२४

    16/08/2024 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • 'This is a platform to introduce Nepali films too': Indian Film Festival of Melbourne 2024 - 'नेपाली फिल्म पनि यसरी बनिरहेको छ है भनेर देखाउने प्ल्याटफर्म हो'

    16/08/2024 Duración: 15min

    The Indian Film Festival of Melbourne (IFFM) kicked off on Thursday, 15 August. The 15th edition of IFFM features over 65 films in 26 languages, including Nepali. Among the Nepali films is The Secrets of Radha, which explores a woman's journey in search of her husband. Speaking to SBS Nepali, Director Subarna Thapa says IFFM provides a platform for the exposure of Nepali cinema amongst other South Asian creators. - बिहीवार, १५ अगस्टदेखि मेलबर्नमा सुरु भएको इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न (आईएफएफएम) मा यसपालि नेपाली सहित २६ विभिन्न भाषामा ६५ भन्दा बढी चलचित्रहरू समावेश भएका छन्। तिनै मध्ये एक नेपाली चलचित्र हो, द सिक्रेट्स अफ राधा। एक महिलाको आफ्नो श्रीमानलाई खोज्ने यात्रा दर्साइएको यस चलचित्रका साथसाथै दक्षिण एसियाली सिनेमाहरूको यस महोत्सवबाट रहेका अपेक्षा बारे चलचित्रका निर्देशक सुवर्ण थापाले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali community events update: Golf in Sydney, Teej and driving lessons in Melbourne - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: सिड्नीमा गल्फ, तीज र मेलबर्नमा ड्राइभिङ लेसन

    16/08/2024 Duración: 06min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • SBS Nepali Australian weather update: Friday, 16 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः शुक्रवार, १६ अगस्ट २०२४

    15/08/2024 Duración: 01min

    Australian weather update in Nepali for Friday, 16 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    15/08/2024 Duración: 05min

    Stay informed about the significant world events from the past week in Nepali language. - हमासको अनुपस्थिति भए तापनि युद्ध विरामको वार्ता अघि बढाउने संयुक्त राज्य अमेरिकाको भनाइ लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Thursday, 15 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १५ अगस्ट २०२४

    15/08/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Nepal aviation safety concern: 'It's not always a pilot's fault' - नेपालमा हवाई सुरक्षा चिन्ता: 'पाइलटमा नै म त्रुटि देख्दिन'

    15/08/2024 Duración: 09min

    The recent series of plane accidents in a short period has sparked worries about aviation safety in Nepal. Our Kathmandu correspondent Prayas Dulal spoke with Senior Captain Yuvraj Kumar Bhattarai, an aviation veteran with almost four decades of experience as a pilot and instructor, to delve into the challenges faced by the aviation industry. - नेपाली आकाशमा पछिल्लो समय लगातार दुर्घटना भएपछि हवाई सुरक्षाको विषय चौतर्फी रूपमा उठेको छ। यस्ता घटनाले नेपालको हवाई सुरक्षा बारे प्रश्न उठाएको नेपाल सरकारले पनि स्वीकार गरिसकेको छ। झन्डै चार दशकको उडान अनुभव बोकेका वरिष्ठ क्याप्टेन युवराजकुमार भट्टराईले नेपालमा हवाई जहाज उडाउँदाको उनको अनुभव र हवाई सुरक्षाका विषयमा नेपाल संवाददाता प्रयास दुलालसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Thursday, 15 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः बिहीवार, १५ अगस्ट २०२४

    14/08/2024 Duración: 01min

    Australian weather update in Nepali for Thursday, 15 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 14 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १४ अगस्ट २०२४

    14/08/2024 Duración: 06min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Islamophobia in everyday life - SBS Examines: आम जीवनमा ‘इस्लामोफोबिया’

    14/08/2024 Duración: 10min

    Against the backdrop of the Israel-Hamas war, incidents of Islamophobia in Australia have surged – whether verbal, physical or online. What's the lasting impact on victims, and what can be done? - इजरेल-हमास युद्ध पृष्ठभूमिमा चलिरहँदा यतिखेर अस्ट्रेलियामा ‘इस्लामोफोबिया’ सम्बन्धी घटनाहरू बढिरहेका छन् - चाहे ती मौखिक वा भौतिक रूपका हुन् अथवा अनलाइनमा। पीडितहरू माथि यसको दीर्घकालीन प्रभाव कस्तो हुन्छ र यसबारे के गर्न सकिन्छ?

  • The Indian Film Festival of Melbourne (IFFM) returns for its 15th year - मेलबर्नको भारतीय चलचित्र महोत्सवको १५ औँ संस्करण सुरु

    13/08/2024 Duración: 09min

    The 15th edition of the Indian Film Festival Festival of Melbourne (IFFM) takes place from Thursday, 15 August to Sunday, 25 August. This year, the festival features over 65 movies in 26 different languages, including Nepali. An event held in the capital city of Canberra welcomed Prime Minister Anthony Albanese alongside prominent figures from Indian cinema, including Producer/Director Karan Johar and Actor Rani Mukerji. Listen to this report from SBS Nepali. - इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न (आईएफएफएम)को १५ औँ संस्करण सुरु हुँदैछ। बिहीवार, १५ अगस्टदेखि आइतवार, २५ अगस्टसम्म चल्ने दक्षिण एसियाली चलचित्रहरूको यो महोत्सवमा यसपालि नेपाली सहित २६ विभिन्न भाषामा ६५ भन्दा बढी चलचित्रहरू समावेश भएका छन्। यसै उपलक्ष्यमा आज, १३ अगस्टमा अस्ट्रेलियाको राजधानी क्यान्बरास्थित पार्लियामेन्ट हाउसमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। प्रधानमन्त्री एन्थोनी आल्बनिजी लगायत निर्माता/निर्देशक करण जोहर र अभिनेत्री रानी मुकर्जी जस्ता भारतीय सिनेमा जगतका चर्चित हस्तीहरू उक्त कार्यक्रममा सहभागी भएका थिए। एक रिपोर्ट।

  • SBS Nepali Australian weather update: Wednesday, 14 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, १४ अगस्ट २०२४

    13/08/2024 Duración: 02min

    Australian weather update in Nepali for Wednesday, 14 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali community events update: Teej, Nepal Festival and concerts - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: तीज, नेपाल फेस्टिभल र कन्सर्ट

    13/08/2024 Duración: 04min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • SBS Nepali Australian News Headlines: Tuesday, 13 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १३ अगस्ट २०२४

    13/08/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Weekly Nepal update: Calls for air safety investigation after five dead in helicopter crash - एसबीएस नेपाली नेपाल अपडेट: 'दुर्घटना हुने, जाँच आयोग गठन गर्ने, रिपोर्ट आएको कसैलाई थाहा छैन'

    13/08/2024 Duración: 07min

    Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - काठमाण्डूबाट रसुवाका लागि उडेको एक हेलिकप्टर दुर्घटना भए पछि पाइलट र चार जना यात्रुको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। सरकार समक्ष हवाई सुरक्षाको मापदण्ड कार्यान्वयनबारे छानबिन र नीतिगत सुधारका लागि माग लगायत पछिल्ला सात दिनका नेपालका प्रमुख समाचार नेपाल संवाददाता प्रयास दुलालबाट सुन्नुहोस्।

página 6 de 25