Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 54:24:51
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • SBS Nepali weekly wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    13/08/2024 Duración: 07min

    Listen to the top Australian news from the last seven days. - सङ्घीय सरकारले यस वर्षको अन्त्यसम्म 'ट्रस्ट एक्सचेन्ज' नामक एक डिजिटल आइडी कार्यक्रम सार्वजनिक गर्ने बताएको छ। यता विज्ञान र अनुसन्धानको क्षेत्रमा भएका परिमार्जन अनुसार आदिवासी समुदायका ज्ञान र आवाजलाई प्रविधि विकास र अन्य विषयमा समेटिने सरकारले घोषणा गरेको छ। यी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Tuesday, 13 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः मङ्गलवार, १३ अगस्ट २०२४

    12/08/2024 Duración: 01min

    Australian weather update in Nepali for Tuesday, 13 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Monday, 12 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १२ अगस्ट २०२४

    12/08/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • International Day of the World's Indigenous Peoples: 'There is a lot for Australia to learn from Nepal' - अन्तर्राष्ट्रिय आदिवासी दिवस: 'अस्ट्रेलियाले नेपालबाट धेरै सिक्न सक्छ!'

    12/08/2024 Duración: 16min

    The Nepalese Indigenous Nationalities Forum Australia (NINFA) celebrated international Day of the World's Indigenous Peoples in Sydney on Saturday, 10 August 2024. New South Wales Premier Chris Minns who attended the program commended the Nepali Indigenous groups' initiative to come together to celebrate this day and said there were learnings for Australia too. - न्यु साउथ वेल्स प्रिमियर क्रिस मिन्सले नेपालका आदिवासीहरूले जस्तै स्थानिय एबोरिजिनल मानिसहरूले पनि आ-आफ्नो समूह निर्माण गरेर एउटै ठाउँमा उपस्थित हुने अभ्यास सिक्नु पर्ने बताएका छन्। अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा १० अगस्टमा नेप्लिज इन्डिजिनियस नेसनालिटिज फोरम अस्ट्रेलिया (निन्फा) ले सिड्नीमा आयोजना गरेको कार्यक्रममा उपस्थित हुने क्रममा मिन्सको उक्त भनाइ आएको हो। यसबारे एक रिपोर्ट।

  • SBS Nepali Australian weather update: Monday, 12 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः सोमवार, १२ अगस्ट २०२४

    11/08/2024 Duración: 01min

    Australian weather update in Nepali for Monday, 12 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Sunday, 11 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः आइतवार, ११ अगस्ट २०२४

    10/08/2024 Duración: 01min

    Australian weather update in Nepali for Sunday, 11 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • 'Sydney boys make a joke saying they have a hot girl at home!' - 'सिड्नीका बोइजहरूले मेरो घरमा च्वाँक केटी छ भनेर जोक गर्छन्!'

    09/08/2024 Duración: 15min

    The Australian Bureau of Statistics recently announced that the country's inflation rate increased to 3.8% over the 12-month period until June. As the cost of living continues to rise, how has this affected Nepali businesses operating in Australia? Some business owners at Melbourne's 'Vivaha Expo' shared their insights with SBS Nepali this week. - गएको जुन मसान्तसम्मको १२ महिने अवधिमा अस्ट्रेलियाको महँगाई दर बढेर ३.८ प्रतिशत पुगेको अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्सले केही समय अगाडी बताएको थियो। यसरी जीवनयापनको लागत बढ्दै जाँदा अस्ट्रेलियाका नेपाली व्यवसायहरू भने कत्तिको प्रभावित भएका छन् त? मेलबर्नमा यसै साता सम्पन्न 'विवाह एक्स्पो'मा सहभागी भएका केही व्यवसायीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Saturday, 10 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः शनिवार, १० अगस्ट २०२४

    09/08/2024 Duración: 01min

    Australian weather update in Nepali for Saturday, 10 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Friday, 9 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ९ अगस्ट २०२४

    09/08/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • What to prepare for an Australian Citizenship? - अस्ट्रेलियाको नागरिकता लिन के-के तयारी गर्नुपर्छ त?

    09/08/2024 Duración: 04min

    Starting your application for Australian citizenship? One of the requirements is having another person confirm you are who you say you are. They do this by completing an identity declaration form and certifying a photo of you. - अस्ट्रेलियन नागरिकता लिन तपाईँले चिने जानेको एक जना यस्तो व्यक्ति हुनुपर्छ, जसले तपाईँ को हो भनेर भनिदिनुपर्छ।यसको लागि उनीहरूले तपाईँको पहिचान सम्बन्धी 'आइडेन्टिटी डिक्लेरेसन फर्म' र फोटो प्रमाणित गरिदिनुपर्छ।

  • Nepal: How do conflict victims view the recent transitional justice bill agreement? - नेपाल: सङ्क्रमणकालीन न्यायमा भएको सहमति बारे के भन्छन् द्वन्द्व पीडित?

    09/08/2024 Duración: 10min

    Nearly 18 years after the signing of the Comprehensive Peace Agreement, Nepal's three major political parties have reached a consensus on amendments to the transitional justice-related bill. Suman Adhikari, a representative of the conflict victims' group 'Pidit Sajha Chautari,' spoke with Nepal correspondent Prayas Dulal, discussing the significance of this long-awaited agreement and the victims' perspective on this development. - नेपालमा सङ्क्रमणकालीन न्याय सम्बन्धी विवादित केही विषयहरूमा राजनीतिक सहमति भएको त्यहाँका तीन ठुला दलहरूले बताएका छन्। १८ वर्षदेखि नमिलेको विषयमा भएको सो सहमतिलाई द्वन्द्व पीडितहरूले कसरी हेरेका छन् भनेर द्वन्द्व पीडित साझा चौतारीका पूर्व अध्यक्ष सुमन अधिकारीसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Finance Talk: Brisbane's growth in the property market is 'phenomenal' - एसबीएस नेपाली आर्थिक कुराकानी: घरजग्गा बजारमा ब्रिस्बेनको वृद्धि 'अभूतपूर्व'

    09/08/2024 Duración: 15min

    The Reserve Bank of Australia (RBA) has decided to keep the official cash rate on hold at 4.35 percent for the sixth consecutive meeting, a decision that was widely expected, according to financial advisor Bishwas Bhattarai. In the August finance talk, Bhattarai spoke to SBS Nepali about the RBA's decision and the current trends in the property market. - अस्ट्रेलियाको रिजर्भ बैङ्क (आरबीए)ले लगातार छैठौँ पटक ब्याजदर ४.३५ प्रतिशतमा यथावत राख्ने निर्णय गरेको छ। अगस्ट महिनाको आर्थिक कुराकानीमा आरबीएको यो निर्णय साथै घरजग्गा बजारमा देखिएको पछिल्लो 'ट्रेन्ड' लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Friday, 9 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, ९ अगस्ट २०२४

    08/08/2024 Duración: 01min

    Australian weather update in Nepali for Friday, 9 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Thursday, 8 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ८ अगस्ट २०२४

    08/08/2024 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali community events update: Teej celebration to connecting women in the community - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: तीज तथा समुदायका महिलाहरूबिच सम्पर्क बढाउने कार्यक्रम

    08/08/2024 Duración: 04min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    08/08/2024 Duración: 04min

    Stay informed about the significant world events from the past week in Nepali language. - आतङ्कवादी आक्रमणको योजना बनाएको आशङ्कामा दुई व्यक्ति पक्राउ परेपछि भियनामा टेलर स्विफ्टका तीन वटै कन्सर्टहरू रद्द गरिएको छ। त्यस्तै संयुक्त अधिराज्य वा युकेमा प्रदर्शन जारी रहेको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • Multiculturalism to get a make-over - बहुसांस्कृतिक अस्ट्रेलिया बारेको समीक्षाले देखायो नागरिकता प्रक्रिया लगायतमा सुधारको आवश्यकता

    08/08/2024 Duración: 05min

    Fifty years ago, Labor minister Al Grassby urged Australians to embrace a growing multicultural identity. Now, a sweeping review has examined the state of Australia's multicultural society. - पचास वर्ष अघि लेबर मन्त्री एल ग्राज्बीले अस्ट्रेलियनहरूलाई बढ्दो बहुसांस्कृतिक पहिचानहरूलाई अङ्गाल्न आग्रह गरेका थिए। भर्खरै एक समीक्षाले अस्ट्रेलियाको बहुसांस्कृतिक समाजको अवस्थाको जाँच गर्नुका साथै २९ वटा सुझाव समेत दिएको छ।

  • SBS Nepali Australian weather update: Thursday, 8 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, ८ अगस्ट २०२४

    07/08/2024 Duración: 02min

    Australian weather update in Nepali for Thursday, 8 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 7 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार , ७ अगस्ट २०२४

    07/08/2024 Duración: 02min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Wednesday, 7 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ७ अगस्ट २०२४

    06/08/2024 Duración: 02min

    Australian weather update in Nepali for Wednesday, 7 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

página 7 de 25