Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 20:17:36
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • Next edition set to kick off soon after the conclusion of the 25th GNC Football Cup - २५ औँ जीएनसी फुटबलको समाप्ति लगत्तै अर्को संस्करण सुरु हुँदै

    12/11/2024 Duración: 09min

    As the 25th GNC Football Cup concluded on 10 November, the Gurkha Nepalese Community (GNC) announced the 26th edition, set to kick off on 24 November. SBS Nepali spoke to GNC's Rajiv Pradhan and Sushant Kunwar of St George Nepalese Club, the champions of this year’s premier league, about the tournament. - गोर्खा नेप्लिज कम्युनिटीले आयोजना गर्ने गरेको जीएनसी कप फुटबल अन्तर्गतको २५ औँ संस्करण सिड्नीको चेष्टर हिलमा १० नोभेम्बरमा भएको फाइनल खेलका साथ सम्पन्न भएको छ। सन् २०२३ को अक्टोबरदेखि सुरु भएको प्रतियोगिताको प्रिमियर लिगको फाइनल खेलमा सेन्ट जोर्ज नेप्लिज क्लबले फेवा फुटबल क्लबविरुद्ध ४-३ को जित निकालेको छ। जीएनसी फुटबल २०२३/२४ को समाप्तिसँगै २६ औँ संस्करणका खेल २४ नोभेम्बरदेखि सुरु हुने आयोजकको भनाइ छ।

  • This community faces unemployment like no other - SBS Examines: यो समुदायमा जस्तो बेरोजगारी अरूमा छैन

    12/11/2024 Duración: 07min

    The unemployment rate for the Dinka community in Australia is almost double the national average. - अस्ट्रेलियामा रहेका साउथ सुडानको डिङ्का भाषी समुदायमा राष्ट्रिय दर भन्दा लगभग दोब्बर बेरोजगारी रहेको छ।

  • SBS Nepali Australian weather update: Wednesday, 13 November 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, १३ नोभेम्बर २०२४

    12/11/2024 Duración: 01min

    Australian weather update in Nepali for Wednesday, 13 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 12 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १२ नोभेम्बर २०२४

    12/11/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • 'We featured special music for democracy day celebrations during King Mahendra period' - 'राजा महेन्द्रको समयमा प्रजातन्त्र दिवसको दिन सङ्गीतको कार्यक्रम लिएर आउँथ्यौँ'

    12/11/2024 Duración: 12min

    Shakuntala Pradhan is a pioneering classical musician and professor from Dharan, Nepal, One of the first-generation women to sing on Radio Nepal, Pradhan studied classical music in Baroda, India. Pradhan spoke to SBS Nepali on the challenges faced by women classical musicians of her time and discussed the state of classical music in academia. - नेपालको धरानकी शकुन्तला प्रधान नेपालकी वरिष्ठ कलाकार तथा शास्त्रीय सङ्गीतकी प्राध्यापक हुन्। रेडियो नेपालमा गाउने पहिलो पुस्ताकी महिला मध्ये एक प्रधानले भारतको वरोदामा गएर शास्त्रीय सङ्गीतको अध्ययन गरेकी थिइन्। त्यो बेलाको पुस्ताका महिला शास्त्रीय सङ्गीतकर्मीको सङ्घर्षको प्रतिनिधित्व गरेकी प्रधानसँग उनको साङ्गीतिक यात्रा लगायत प्राज्ञिक क्षेत्रमा शास्त्रीय सङ्गीतको अवस्था कस्तो थियो भन्नेबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Tuesday, 11 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, १२ नोभेम्बर २०२४

    11/11/2024 Duración: 01min

    Australian weather update in Nepali for Tuesday, 11 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Monday, 11 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ११ नोभेम्बर २०२४

    11/11/2024 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • What happens when you are summoned for Jury Duty? - अस्ट्रेलिया बुझ्नुहोस्: तपाईँलाई 'जुरी ड्युटी'को लागि बोलाइयो भने के हुन्छ?

    11/11/2024 Duración: 11min

    Every Australian citizen who is on the electoral roll can be called up for jury service. But what is involved if you get called to be a juror? And what is the role of a jury? - अस्ट्रेलियाका प्रत्येक नागरिक जसको नाम मतदाता नामावलीमा रहेको छ, उनीहरूलाई 'जुरी ड्युटी' भनिने एक कानूनी प्रक्रियामा सहभागी हुन बोलाउन सकिन्छ। तर जुरर वा निर्णायक समूहको एक सदस्यका रूपमा तपाईँलाई बोलाइयो भने के हुन्छ? तपाईँले के गर्नु पर्छ लगायतका प्रश्नको उत्तर खोज्ने छौँ अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा।

  • SBS Nepali Australian weather update: Monday, 11 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, ११ नोभेम्बर २०२४

    10/11/2024 Duración: 01min

    Australian weather update in Nepali for Monday, 11 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Sunday, 10 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, १० नोभेम्बर २०२४

    09/11/2024 Duración: 01min

    Australian weather update in Nepali for Sunday, 10 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • 'Chhath is not a festival, it is an emotion.' - 'छठ पर्व होइन, हाम्रो पुर्खाहरूले दिएको वरदान हो'

    08/11/2024 Duración: 24min

    Chhath celebrations took place in Sydney's Angle Park in Chipping Norton and at the Australian Nepali Multicultural Centre (ANMC) in Melbourne on Thursday, 7 November. Members of the Nepali community and guests participating in the event spoke to SBS Nepali about the significance of Chhath, and their experience celebrating Chhath in Australia. - सिड्नीको चिपिंग नोर्टनस्थित एंगल पार्क र मेलबर्नको अस्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र (एएनएमसी)मा बिहीवार, ७ नोभेम्बरका दिन छठ पर्वको मनाइएको थियो। यी ठाउँहरूमा छठ पर्व मनाउन आएका नेपाली समुदायका सदस्यहरू तथा अतिथिहरूसँग नेपालको छठको विशेषता, यसको प्रसाद र अस्ट्रेलियामा छठको अनुभवबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • Migrants aren't being hired in the jobs they're qualified for. It's costing Australia billions - SBS Examines: आप्रवासीहरूलाई उनीहरूको योग्यता अनुसार काम दिइँदैन। यसले अस्ट्रेलियालाई अरबौँ घाटा भइरहेको छ।

    08/11/2024 Duración: 07min

    Australia is facing a skills shortage. So why are migrants struggling to find work in line with their education and experience? - अस्ट्रेलियाले दक्ष कामदार अभावको सामना गरिरहेको छ। तर शैक्षिक योग्यता र अनुभव हुँदा पनि आप्रवासीहरूलाई काम पाउन किन सङ्घर्ष गरिरहनुपरेको छ?

  • SBS Nepali Australian weather update: Saturday, 9 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, ९ नोभेम्बर २०२४

    08/11/2024 Duración: 01min

    Australian weather update in Nepali for Saturday, 9 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Friday, 8 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ८ नोभेम्बर २०२४

    08/11/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • 'We don't feel safe to celebrate openly': LGBTIQ+ community members on Diwali festivities - एलजीबीटीआइक्यु प्लस समुदायको गुनासो: 'खुलेर रमाउन सुरक्षित छैनौँ'

    08/11/2024 Duración: 07min

    The Iceberg Foundation organised a Diwali program for the LGBTIQ+ community in Fitzroy, Melbourne, on Saturday, 2 November 2024. SBS Nepali spoke to some LQBTIQ+ community members and some allies about the importance of the program in the community. - आइसवग फाउन्डेसनले शनिवार दुई नोभेम्बरमा एलजीबीटीआइक्यु प्लस समुदायको दिवाली कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सहभागी एलजीबीटीआइक्यु प्लस समुदायका सदस्यहरू लगायत उनीहरूको समर्थनमा आएका अलाइहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • Sydney's iconic Opera House illuminated like Tihar's ceremonial lamp - तिहारको दियो झैँ बल्यो सिड्नीको चिनारी, ओपेरा हाउस

    08/11/2024 Duración: 06min

    On 5 November, the iconic sails of the Sydney Opera House shimmered in golden hues as part of the annual Diwali celebration, marking ten years since the New South Wales government first introduced this vibrant tribute. Members of the Nepali-speaking community also attended the event, highlighting the significance of such celebrations in fostering social cohesion within a multicultural Australia. - तिहार, दिवाली, दिपावली र बन्दि छोर दिवसको अवसरमा हरेक वर्ष जस्तै यसपालि पनि सिड्नीको चिनारीको रूपमा रहेको ओपेरा हाउस दियोमा बलेको बत्तीको स्वरूपमा देखियो। ५ नोभेम्बरमा आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी भएकाहरूमा नेपाली-भाषी समुदायका केही प्रतिनिधिहरू पनि रहेका थिए। एसबीएस नेपालीसँग कुरा गर्दै उनीहरूले अस्ट्रेलिया जस्तो बहुसांस्कृतिक देशमा यस्ता महोत्सवको महत्त्वबारे बताएका छन्।

  • Australian former cricket player Brad Hodge appointed mentor for Sudurpaschim Royals of Nepal - अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्र्याड हज सुदूरपश्चिम रोयल्सका 'मेन्टर' नियुक्त

    07/11/2024 Duración: 08min

    Nepali cricket team Sudurpaschim Royals have appointed former Australian cricket player Brad Hodge as their mentor for the upcoming Nepal Premier League (NPL). The league, organized by the Nepal Cricket Association, will feature eight teams and is set to begin in Kathmandu on 30 November, 2024. Sudurpaschim Royals owner Swatantra Pratap Shah spoke to SBS Nepali about Hodge's role and the team's expectations for the tournament. - नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्र्याड हजलाई प्रशिक्षक नियुक्त गरेको छ। नेपाल क्रिकेट सङ्घको आयोजनामा ३० नोभेम्बरदेखि काठमाण्डूमा हुन गइरहेको एनपीएलमा आठ वटा टिम सहभागी हुँदै छन्। सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाहसँग हजको भूमिका कस्तो हुन्छ भन्ने लगायतका विषयमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Friday, 8 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, ८ नोभेम्बर २०२४

    07/11/2024 Duración: 01min

    Australian weather update in Nepali for Friday, 8 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Thursday, 7 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ७ नोभेम्बर २०२४

    07/11/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    07/11/2024 Duración: 05min

    Stay informed about the significant world events from the past week in Nepali language. - अमेरिकाको राष्ट्रपतिमा कमला ह्यारिस पराजित गर्दै डोनाल्ड ट्रम्प निर्वाचित लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

página 8 de 11