Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 54:24:51
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • SBS Nepali weekly wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    06/08/2024 Duración: 06min

    Listen to the top Australian news from the last seven days. - अस्ट्रेलियाको आतङ्कवाद जोखिमको स्तर बढ्नुको अर्थ आक्रमण हुन्छ नै भन्ने नभएको एजियो प्रमुखले बताएका छन्। नदर्न टेरिट्रीको पुलिस फोर्समा सांस्कृतिक परिवर्तन हुनु पर्नेमा जातिय विभेद विरुद्दका अभियन्ताले जोड दिएको लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Tuesday, 6 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ६ अगस्ट २०२४

    06/08/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Nepali volunteer travels to remote Arnhem Land for Garma Festival - अस्ट्रेलियन आदिवासीको ‘गार्मा महोत्सव’मा भाग लिन आर्नम ल्यान्ड पुगेका यी नेपाली स्वयंसेवक

    06/08/2024 Duración: 04min

    Ustab Kapali is volunteering at Garma Festival, Australia’s largest indigenous gathering held every year in Arnhem Land, the remote northeast of the country. Kapali told SBS he wanted to go to Garma even before this. So what was his experience like? Listen to Ustab Kapali's brief account. - अस्ट्रेलियाको उत्तरपूर्वमा पर्ने अति दुर्गम आर्नम ल्यान्डमा हरेक वर्ष आयोजना हुने देशकै सबैभन्दा ठूलो आदिवासी भेलामा सहभागी हुन उत्सव कपाली पनि पुगेका छन्। एक स्वयसेवकका रूपमा उक्त महोत्सवमा पुगेका कपालीले योभन्दा अगाडी पनि गार्मामा आफू जान चाहेको एसबीएससँग बताएका छन्। अनि कस्तो छ त उनको यो अनुभव? सुन्नुहोस् कपालीको भनाई।

  • SBS Nepali Weekly Nepal update: Coalition's agreement to amend the constitution sparks political debate - एसबीएस नेपाली नेपाल अपडेट: संविधान संशोधनको बहस र मिस नेपाल बनिन् आस्माकुमारी केसी

    06/08/2024 Duración: 08min

    Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - नेपाली काँग्रेस र नेकपा एमाले बिच राजनीतिक स्थायित्वका लागि भन्दै संविधान संशोधन लगायतका सात बुँदामा भएको सहमतिलाई लिएर चर्चा र आस्माकुमारी केसी यस वर्षको मिस नेपाल घोषित भएको लगायत पछिल्ला सात दिनका नेपालका प्रमुख समाचार नेपाल सम्वाददाता प्रयास दुलालबाट सुन्नुहोस्।

  • SBS Nepali community events update: Nepal Festival, Teej and International Indigenous Day celebrations - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: नेपाल फेस्टिभल, तीज तथा आदिवासी दिवस मनाइने

    06/08/2024 Duración: 07min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • Baby blues or postnatal depression? How to help yourself and your partner - अस्ट्रेलिया बुझ्नुहोस्: बेबी ब्लुज, पेरिनेटल र पोस्टनेटल डिप्रेसन

    05/08/2024 Duración: 12min

    Are you an expectant or new parent? You or your partner may experience the so-called ‘baby blues’ when your baby is born. But unpleasant symptoms are mild and temporary. Postnatal depression is different and can affect both parents. Knowing the difference and how to access support for yourself or your partner is crucial for your family’s wellbeing. - के तपाईँ बच्चा जन्मने पर्खाइमा हुनुहुन्छ वा भर्खरै अभिभावक बन्नु भएको छ? तपाईँ वा तपाईँको पार्टनरले बच्चा जन्मिसके पछि बेबी ब्लुज भन्ने अवस्थाको सामना गर्ने सम्भावना हुन्छ। तर यस्तो अवस्थामा भोग्ने अप्रिय लक्षणहरू हल्का किसिमका र अस्थायी हुन्छन्। 'पोस्टनेटल डिप्रेसन' भनिने बच्चा जन्मिसकेपछि हुने डिप्रेसन भने फरक किसिमको हुन्छ र यसले दुवै अभिभावकलाई प्रभाव पार्न सक्छ। यसका फरकहरू बारे बुझ्नु र सहयोग कसरी पाउने भन्ने थाहा पाउनु तपाईँको परिवारको कल्याणको लागि निकै महत्त्वपूर्ण हुन्छ।

  • SBS Nepali Australian weather update: Tuesday, 6 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः मङ्गलवार, ६ अगस्ट २०२४

    05/08/2024 Duración: 01min

    Australian weather update in Nepali for Tuesday, 6 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Monday, 5 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ५ अगस्ट २०२४

    05/08/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • New data shows increased female literacy and life expectancy in Nepal - नेपालमा महिलाको आयु र साक्षरता दुवै बढेको नयाँ तथ्याङ्क

    05/08/2024 Duración: 12min

    The latest data from Nepal's Central Bureau of Statistics reveals growth in women's literacy and life expectancy in the country. Hem Raj Regmi, a spokesperson for the Bureau, spoke to SBS Nepali about these trends. - नेपालमा दुई वर्षअघि जनगणना गर्दा प्राप्त भएका विवरणको विश्लेषण गर्ने क्रममा महिला साक्षरता तथा औसत आयु बढेको जस्ता केही नयाँ तथा रोचक तथ्य फेला परेको नेपालको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। यसबारे विभागका प्रवक्ता हेमराज रेग्मीसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Monday, 5 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः सोमवार, ५ अगस्ट २०२४

    04/08/2024 Duración: 02min

    Australian weather update in Nepali for Monday, 5 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • This Sydney couple got their 'miracle baby' through IVF. Now they hope to break the taboo around the topic - सिड्नीका नेपाली दम्पतीको आइभीएफ यात्रा र उनीहरूले पाएको 'मिरेकल बेबी' बिहान

    03/08/2024 Duración: 19min

    Sydney's Nepali couple Papita Shrestha and Binam Shrestha welcomed their first child Bihan Kaji Shrestha through IVF. They now call him a 'miracle baby.' The couple spoke to SBS Nepali about their IVF journey, hoping to break the taboo surrounding this topic within the community. - सिड्नी निवासी पपिता श्रेष्ठ र बिनम श्रेष्ठको एक मात्र सन्तान बिहानकाजी श्रेष्ठलाई गर्भमा आएदेखि जन्मसम्मको सङ्घर्षका कारण 'मिरेकल बेबी' वा चमत्कारिक बच्चा भनेर बोलाइन्छ। झन्डै पाँच वर्षको प्रयास पछि पनि गर्भधारण नभएपछि श्रेष्ठ दम्पतीले इन भिट्रो फर्टिलाइजेसन (आइभीएफ)को सहयोगले बिहानकाजीलाई आफ्नो पहिलो सन्तानको रूपमा पाएको एसबीएस नेपालीलाई बताएका छन्। उनीहरूको आइभीएफ यात्रा अनुभव बारे यो रिपोर्ट सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Sunday, 4 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः आइतवार, ४ अगस्ट २०२४

    03/08/2024 Duración: 02min

    Australian weather update in Nepali for Sunday, 4 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • 'I felt like I won a World Cup when I played in Nepal's jersey!' - 'नेपालको जर्सी लगाएर ग्राउन्डमा छिर्दा वर्ल्ड कप जितेको जस्तो लाग्यो!'

    02/08/2024 Duración: 15min

    The Nepali men's and women's teams competed in the Victorian Cup of Nations 2024 organised by Football Victoria in June. The tournament featured players from over 20 diverse backgrounds. The organiser and players spoke to SBS Nepali about the positive impact of sports on the Nepali community and the challenges faced in women's football. - भिक्टोरियामा सम्पन्न भएको भिक्टोरियन कप अफ नेसन्स २०२४ मा २० भन्दा बढी पृष्ठभूमिका टोलीहरू माझ नेपालको प्रतिनिधित्व गर्ने पुरुष र महिला तर्फका टिमहरूले सहभागिता जनाएका थिए। गत जुन महिनामा सम्पन्न उक्त प्रतियोगिता, खेलले समुदायमा पुर्‍याएको सकारात्मक प्रभाव र महिला फुटबलका चुनौतीहरू बारे आयोजक र खेलाडीहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Saturday, 3 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः शनिवार, ३ अगस्ट २०२४

    02/08/2024 Duración: 01min

    Australian weather update in Nepali for Saturday, 3 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Friday, 2 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २ अगस्ट २०२४

    02/08/2024 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Finance Talk: How to save money? - एसबीएस नेपाली आर्थिक कुराकानी: अस्ट्रेलियामा पैसा कसरी जोगाउने?

    02/08/2024 Duración: 11min

    As households continue to be hit hard by the cost of living, many Australians are struggling to save money. Financial advisor Bishwas Bhattarai spoke to SBS Nepali about some tips for saving effectively. - महँगी बढेको यो समयमा कत्ति पनि पैसा जोगिएन भन्ने लागेको छ? आर्थिक सल्लाहकार विश्वास भट्टराईले पैसा जोगाउने केही तरिका बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Friday, 2 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः शुक्रवार, २ अगस्ट २०२४

    01/08/2024 Duración: 01min

    Australian weather update in Nepali for Friday, 2 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • 'हाम्रो पालामा त्यत्ति गीत गाउन पाइँदैन थियो दिउँसो': नेपालमा सङ्गिनी गीतहरूको इतिहास

    01/08/2024 Duración: 12min

    पूर्वी नेपालको ब्राह्मण समाजमा विगतमा महिलाहरूले सार्वजनिक रूपमा गाउने प्रचलन वा अनुमति थिएन। तर महिलाहरूले काम गर्दै गर्दा, विशेष गरी राती ढिकी-जाँतो गर्दा, सङ्गिनी गाउने प्रचलन थियो, जसमा महिलाका भावना व्यक्त हुने गर्दछन्। सङ्गिनी गीतहरू हाल हराउँदै गइरहेको समयमा इटहरीकी ७१ वर्षीय रमादेवी दाहालले यिनको ज्ञान जोगाएर राखेकी छन्। दाहालसँग एसबीएस नेपालीका लागि सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Thursday, 1 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १ अगस्ट २०२४

    01/08/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    01/08/2024 Duración: 04min

    Stay informed about the significant world events from the past week in Nepali language. - युएसको आगामी राष्ट्रपतीय चुनावकी प्रतिस्पर्धी कमला ह्यारिसको जातीयतालाई लिएर डोनाल्ड ट्रम्पले प्रश्न उठाएको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

página 8 de 25