Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Australian weather update for Wednesday, 20 August 2025 in Nepali language - बुधवार, २० अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
19/08/2025 Duración: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
19/08/2025 Duración: 06minअस्ट्रेलियाको अर्थतन्त्रका बारेमा छलफल गर्न क्यानबरामा आर्थिक सुधार गोलमेच सम्मेलन सुरू, गैर कानूनी रुपमा १८०० भन्दा बढी कामदार हटाएकोमा विमान कम्पनी क्वान्टसले माफी माग्यो र प्यालेस्टिनी प्राधिकरणका लागि अस्ट्रेलियन प्रतिनिधीहरुको भिसा रद्ध गर्ने इजरेलको निर्णय अनुचित भएको विदेश मन्त्री पेनी वङको भनाइ लगायत यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Tuesday, 19 August 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १९ अगस्ट २०२५
19/08/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Kanak Mani Dixit on ‘Svanigha’ as a collective term for Kathmandu Valley - पुरै काठमाण्डू उपत्यकालाई जनाउने शब्द “स्वनिग:” र बद्लिँदो पत्रकारिताको स्वरूप बारे कनकमणि दीक्षित
18/08/2025 Duración: 13minKanak Mani Dixit is a Nepali writer, journalist, publisher, and civil rights activist who is also involved in heritage preservation works in Nepal. Recently, he suggested that the Kathmandu Valley could be renamed ‘Svanigha’, a term he claims is already in use by the local Newa community. Nepal correspondent Girish Subedi spoke with Dixit, who is also the founding editor of Himal Southasian, about the concept of ‘Svanigha’ and the challenges and future of journalism in Nepal. Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves. - कनकमणि दीक्षित एक लेखक र पत्रकार हुनुका साथै एक नागरिक अधिकार अभियन्ता हुन्। ‘हिमाल साउथएशियन' पत्रिकाका संस्थापक सम्पादक रहेका दीक्षितको सम्पदा संरक्षणमा पनि चासो रहेको छ, जसले यात्रा, संस्कृति र वातावरणसँग सम्बन्धित विषयवस्तुहरूमा पनि लेख्छन्। पदयात्रामा रूचि भएका दीक्षितले सन् २००१ मा एक पदयात्राको क्रममा लडेर घाइते भएपछि नेपालमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर स्थापनाका लागि काम गरेका थिए। हाल नेपाली भाषाको
-
मङ्गलवार, १९ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
18/08/2025 Duración: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Monday, 18 August 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १८ अगस्ट २०२५
18/08/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्?
17/08/2025 Duración: 05minStay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट। नोट: तपाईँले पनि कुनै कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई इमेल वा सोसल मिडिया मार्फत उक्त जानकारी दिन सक्नुहुनेछ। यसबारे विस्तृत जानकारी पाउन पोडकास्ट सुन्नुहोस्।
-
Australian weather update for Monday, 18 August 2025 in Nepali language - सोमवार , १८ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
17/08/2025 Duración: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Australian weather update for Sunday, 17 August 2025 in Nepali language - आइतवार, १७ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
16/08/2025 Duración: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Australian weather update for Saturday, 16 August 2025 in Nepali language - शनिवार, १६ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
15/08/2025 Duración: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Most Australians see migration as a benefit. Is economic stress changing the story? - अधिकांश अस्ट्रेलियनहरूले आप्रवासनलाई फाइदाको रूपमा हेर्छन्। तर के आर्थिक तनावका बिच यो सोचमा परिवर्तन हुँदैछ?
15/08/2025 Duración: 06minMigrants and refugees are often blamed for rising cost of living pressures. Is there a way to break the cycle? - जीवनयापनको बढ्दो लागतबाट उत्पन्न दबाबका लागि प्रायः गरेर अस्ट्रेलियामा आप्रवासी तथा शरणार्थीहरूमाथि दोष थुपारिन्छ। के यो चक्र तोड्ने कुनै उपाय छ त?
-
अस्ट्रेलियामा टप एन्ड टी२० क्रिकेट सिरिज सुरू: “नेपाली क्रिकेटको लागि ठूलो अवसर”
15/08/2025 Duración: 07minआफ्नो पहिलो ‘टप एन्ड टी-२० सिरिज’ खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलिया आइपुगेको छ। नर्दन टेरिट्रीमा बिहीवार, अगस्ट १४ देखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रवार, अगस्ट १५ मा स्थानीय टोली नर्दन टेरिट्री स्ट्राइकसँग खेल्ने कार्यक्रम छ। यसैक्रममा अस्ट्रेलियामा एक औपचारिक प्रतियोगिता खेल्न पाउनु नेपाली क्रिकेटका लागि ठूलो अवसर रहेको नेपाली स्पोर्ट्स एसोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरेले एसबीएस नेपालीलाई बताएका छन्।
-
Trump warns Putin of 'severe consequences' if the war continues - द्वन्द्व जारी नै रहेको खण्डमा ‘परिणामहरू गम्भीर’ हुने पुटिनलाई ट्रम्पको चेतावनी
15/08/2025 Duración: 06minDonald Trump has warned of ‘severe consequences’ if Vladimir Putin blocks peace in Ukraine, while also suggesting Friday’s Alaska meeting could be followed by a second summit that includes Volodymyr Zelenskyy. But there are already signs the Russian leader’s not in the mood for compromise and President Zelenskyy has warned Putin is ‘bluffing’. European leaders, who had feared the American President could sell out Ukraine, now say they’re confident he will push for a ceasefire. - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो रुसी समकक्षी भ्लादिमिर पुटिनसँग हुने भनिएको प्रत्यक्ष भेटवार्ताको पूर्वसन्ध्यामा एक चेतावनी जारी गरेका छन्। युक्रेनमा शान्ति बहाली गर्ने कार्य रोके “परिणामहरू गम्भीर” हुन सक्ने भनी ट्रम्पले पुटिनलाई चेतावनी दिएका हुन्। अलास्काको एक एयर फोर्स बेसमा स्थानीय समय अनुसार शुक्रवार, अगस्ट १५ मा उक्त बैठक आयोजना हुँदैछ।
-
Top End T20 cricket kicks off in Australia: Nepali community in NT ‘excited’ - अस्ट्रेलियामा टप एन्ड टी२० क्रिकेट सिरिज सुरू: नर्दन टेरिट्रीको नेपाली समुदाय उत्साहित
15/08/2025 Duración: 07minAs Nepal’s national cricket team prepares to debut in the Top End T20 series in Australia on Friday, August 15, against the host Northern Territory Strike, SBS Nepali spoke with Nepalese Cricket Association of Northern Territory (NCANT) President Rajesh Bhusal, who was among the many community members at Darwin Airport on Tuesday, August 12, to welcome the team, about the community’s expectations. - आफ्नो पहिलो ‘टप एन्ड टी-२० सिरिज’ खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलिया आइपुगेको छ। नर्दन टेरिट्रीमा बिहीवार, अगस्ट १४ देखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रवार, अगस्ट १५ मा स्थानीय टोली नर्दन टेरिट्री स्ट्राइकसँग खेल्ने कार्यक्रम छ। यसै सन्दर्भमा नेपाली टोलीको स्वागतार्थ गत मङ्गलवार, अगस्ट १२ मा डार्विन विमानस्थल पुगेका समुदायका सदस्यहरू मध्येका एकजना, नेप्लिज क्रिकेट एसोसिएसन अफ नर्दन टेरिट्रीका अध्यक्ष, राजेश भुसालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Friday, 15 August 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १५ अगस्ट २०२५
15/08/2025 Duración: 03minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Top End T20 cricket kicks off in Australia: How will Nepal perform? - अस्ट्रेलियामा टप एन्ड टी२० क्रिकेट सिरिज सुरू: नेपालको प्रदर्शन कस्तो होला?
14/08/2025 Duración: 10minNepal’s national cricket team will debut in the Top End T20 series in Australia on Friday, August 15, against the host Northern Territory Strike. SBS Nepali spoke with the newly elected President of the Nepalese Cricket Association of Western Australia (NCAW), Basant Khati, about his expectations for Nepal’s performance in the tournament, which began in Darwin on Thursday, August 14. - आफ्नो पहिलो ‘टप एन्ड टी२० सिरिज’ खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलिया आइपुगेको छ। नर्दन टेरिट्रीमा बिहीवार, अगस्ट १४ देखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रवार, अगस्ट १५ मा स्थानीय टोली नर्दन टेरिट्री स्ट्राइकसँग खेल्ने छ। नेपालको प्रदर्शनीलाई लिएर कत्तिको उत्साहित हुनुहुन्छ भनेर नेप्लिज क्रिकेट एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष वसन्त खातीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
शुक्रवार, १५ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
14/08/2025 Duración: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
14/08/2025 Duración: 06minStay informed about the significant world events from the past week in Nepali language. - गाजामा पत्रकारहरूको हत्या भएको भन्दै इजरेली पत्रकारहरूद्वारा टेल अभिभमा प्रदर्शन, युक्रेनसँगको युद्ध नरोके ठुलो परिणाम भोग्नु पर्ने रुसलाई ट्रम्पको चेतावनी र युरोपमा डढेलोका कारण ४ लाख हेक्टर भन्दा बढी जमिन प्रभावित लगायत गत सात दिनका प्रमुख विश्व घटना।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १४ अगस्ट २०२५
14/08/2025 Duración: 04minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Thursday, 14 August 2025 in Nepali language - बिहीवार, १४ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
13/08/2025 Duración: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?