Sinopsis
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episodios
-
पबित्र अात्माका शिर्षकहरु र गुणहरु-भाग-३
27/10/2023 Duración: 25minपबित्र अात्मा हाम्रो वकिल र प्रतिरक्षक।
-
पबित्र अात्माका शिर्षकहरु र गुणहरु-भाग-२
13/10/2023 Duración: 30minतपाईलाई सल्लाहकारको किन खाचो छ?के तपाईको सल्लाहकार विश्वासयोग्य छ?
-
-
पबित्र अात्माका शिर्षकहरु र गुणहरु-भाग-१
05/10/2023 Duración: 25minपबित्र अात्मा भएको व्यक्तिहरुमा कस्तो गुणहरु र चित्रणहरु हुन्छ वा हुनुपर्छ?
-
पवित्र आत्मा भाग -११ (१ कोरिन्थी१२:१३)
29/09/2023 Duración: 30minके तपाईले पबित्र अात्माको बप्तिसमा पाउनुभयो? अथवा के हामीलाई पबित्र अात्माको बप्तिसमा पाउन विशेष दिन र समयको अवशेकता पर्छ ? पबित्र अात्माको बप्तिस्मा भनेको के हो?
-
के हामीले फेरी आफ्नै मुर्तिहरु बनाउन थाल्यो ?
25/09/2023 Duración: 22minवर्तमान समयमा मण्डलीहरुमा विभिन्न प्रकारका मुर्तिहरु खडा भईरहेको छ जब हामी त्यो मुर्तिहरुलाई भत्काउछोै तब ख्रीष्टको शरीरको पु््र्ण निर्माण भएको हुन्छ ?
-
पवित्र आत्मा भाग -१० (प्रेरित १८:२५-२९)
21/09/2023 Duración: 28minअपोल्लोस पबित्रशस्त्रहरुमा निपुर्ण र सामार्थि व्यक्ति भएतापनि,उसले किन केवल युहन्नाको बप्तिस्मा मात्र जानेका थिए?अथवा के उ पबित्र अात्मा र येशु ख्रिष्टको को बलिदान लाई जानेका व्यक्ति थिए? अाउनुहोस हामी संगै अाजको प्रवचन सुनेर बुज्नेछौ।
-
फेरि जीवित हुनु भनेको के हो?
09/09/2023 Duración: 23minकैयु पटक हामीलाई पनि फेरि जीवित हुनुभनेकोमा संखा अाऊन सक्छ। त्यस्तो अावस्थामा जब हामीले येशु खीष्टले देखाउनुभएको जीवित अाशापन लाई थाहा गार्छेौ हाम्रो अात्माले विश्राम पाउँदछ।
-
पवित्र आत्माको भाग -८ (प्रेरित २:१-१३)
22/08/2023 Duración: 18minपवित्र आत्मा तपाई र म भित्र वास गर्नु हुन्छ भनि कसरी थाहा गर्न सकिन्छ ?
-
पवित्र आत्माको भाग -७ (प्रेरित २:१-१३)
21/08/2023 Duración: 18minपवित्र आत्मा तपाई हामी भित्र हुनु हुन्छ भनि कसरी थाहा गर्न सकिन्छ ?
-
पवित्र आत्माको भाग -६(प्रेरित २:१-१३)
18/08/2023 Duración: 34minनयाँ करारका विस्वासिहरुले कसरी पवित्र आत्माको महसुस गरे ? पेन्टेकोस्तको दिनमा पवित्र आत्मा पाउनुको उदेश्य के थियो ?
-
प्रभु येशु ख्रीष्टले दिनुभएको अख्तीयार।
14/08/2023 Duración: 22minहामीले उहाँद्वारा पाएको अधिकार संसारमा सुसमाचारलाई प्रकट गर्ने माध्याम हो,ताकि अच्चम को कामलाई मात्र प्रथामिकता राख्नू हो।
-
पवित्र आत्माको भाग -५ (भ.स१३९:७-१०)
10/08/2023 Duración: 23minके पुरानो करारमा बिस्वासिहरुले पवित्र आत्मा पाएका थिए ? उनीहरुले पवित्र आत्मालाई कसरी महसुस गर्दथे ?
-
पवित्र आत्माको भाग -४ (भ.स१३९:७-१०)
10/08/2023 Duración: 28minके पुरानो करारमा बिस्वासिहरुले पवित्र आत्मा पाएका थिए ? उनीहरुले पवित्र आत्मालाई कसरी महसुस गर्दथे ?
-
पवित्र आत्मा भाग -३ (भ.स १३९:७-१०)
31/07/2023 Duración: 26minपुरानो करारमा विस्वासीहरुले पवित्र आत्मालाई कसरी महसुस गर्दथे ? पुरानो करारमा के पवित्र आत्मा हुनुहुन्थ्यो ?
-
परमेश्वरको सन्तान भएको चिन्ह।
28/07/2023 Duración: 26minधेरै पटक प्रभुमा रहेरमा पनि प्रभुको सन्तान होकि होईन भनेर प्रश्न अाउँदछ,तर अाज यि गुणहरुले परमेश्वरको सन्तान हो भनि प्रमाण गरीदिन्छ।
-
पवित्र आत्मा भाग -२ (१- युहन्ना ५:७
26/07/2023 Duración: 33minके त्रिएक परमेश्वर सत्य हो ? बाईबलमा काहाँ पाउछौ मानिसहरुले र झुटा शिक्षाहरुले कसरी ब्याख्या गरेको छ ?
-
सेवाकाई कसले गर्न सक्छ?
21/07/2023 Duración: 23minप्रभुमा मुक्ति पाएकाहरु सवैले प्रभुको सेवाकई गर्न सक्दछन।तर विशेष सेवकहरुमा सेवाकई गर्ने छुट्टै अात्म भएको हुन्छ।
-
पवित्र आत्मा भाग -१ युहन्ना १४: १६-२६
17/07/2023 Duración: 26minतपाईले पवित्र आत्मालाई कसरी महसुस गर्नु हुन्छ ? के विस्वासीमा पवित्र आत्मा अस्थाई रुपमा वास गर्नु हुन्छ कि स्थाई रुपमा वास गर्नु हुन्छ ?
-
पावल को प्रेरितपनको प्रमाण के छ?
07/07/2023 Duración: 20minयदि कसैले तपाईको जिवनको बारेमा लेख्नुहुन्छ भने, साच्चै तपाई येशु ख्रीष्टको चेला हो भनि के प्रमाण दिन सक्छन?