Shanti Timilai

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 194:23:10
  • Mas informaciones

Informações:

Sinopsis

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episodios

  • उजाड जिवनमा उहाँले नयाँ रितु ल्याउनुहुन्छ।

    18/09/2024 Duración: 48min

    हाम्रो जिवनमा अाईपर्ने समस्यहरुवाट कसरी उहाँले हामीलाई स्थीर पार्नुहुन्छ?

  • हाम्रो सेवाले कस्को महिमा हुदैछ ? मानिस वा परमेश्वरको भाग -२ ( हिब्रु १३;१५-१७)

    16/09/2024 Duración: 36min

    प्रभुलाई चिनेर तपाई अाफ्नो जिवन कुन कुराको लागि खर्चिदै हुनु हुन्छ ? मानिस वा परमेश्वरको लागी 

  • परमेश्वर चट्टान वा सामार्थ हुनुहुन्छ।

    11/09/2024 Duración: 39min

    अाज तपाईको सामार्थ र भरोसा कुन कुरालाई बनाउनुभएको छ?

  • सेवामा जानुहोस भाग -३ ( मति १०;२६-३१)

    09/09/2024 Duración: 47min

    सेवामा जानुहोस भाग -३

  • तपाईको जिउने शैली अनुसार परमेश्वरको प्रतिफल।

    04/09/2024 Duración: 40min

    हिजोअाज तपाई को जिउने शैली र जिवनको जिउने तरिका कस्तो छ?के परमेश्वरलाई मनपर्ने जिवन जिउदै हुनुहुन्छ?

  • सेवामा जानु होस भाग -२( मति १०;१६-२५)

    02/09/2024 Duración: 48min

    हामी प्रभुमा नयाँ गरि जन्मिए पछि विस्वासिको सक्ति भन्नु नै सुसमाचार हो जुन समाचारले हामीलाई सन्सारमा गवाई हुन मदत गर्छ ।

  • कलवरी को वाटो।

    30/08/2024 Duración: 26min

    कलवरीको वाटो हिड्दै जादाँ क्रुसको छेउ नपुगुन्जेल दु:खको अनुभव गर्न सक्छौ।

  • सेवामा जानुहोस

    28/08/2024 Duración: 45min

    तपाईको जिवनमा परमेश्वरवाट को वोलावट के हो?के तपाईले अाफनो जिवनमा वोलावट लाई थाहाँ गारिसक्नुभयो?कि पास्टर अगुवावाटको वोलावटलाई पर्खदैहुनुहुन्छ?

  • छुतकाराका परमेश्वर (भजनसंग्रह १८:१-१९)

    26/08/2024 Duración: 36min

    छुतकाराका परमेश्वर ( प्रभुका दास सोबितबाट )

  • हाम्रो सेवाले कस्को महिमा हुदैछ मानिस वा परमेश्वरको ? ( कलस्सी ३:२२-२५)

    20/08/2024 Duración: 25min

    प्रभुको निम्ति सेवाकाई गर्ने क्षेत्रहरु कति प्रकारका छन ? के सु समाचार सुनाउनु मात्र सेवाकाई हो ? 

  • येशुमा मात्र सन्तुष्टी। युहन्ना:६:६८

    16/08/2024 Duración: 19min

    वर्तमान समयमा मानिसहरु संसारका  भौतिक  कुराहरुमा सन्तुष्टि खोज्छन जुन पाउन कठिन छ।तर जब हामी येशु हाम्रो पापको निम्ती मर्नुभयो र फेरि स्वर्गरोहण‌ हुनुभयो,भनि हामी अात्मामा सन्तुष्ट भई जिउनु नै विश्वसीहरुको विजय हो।

  • के परमेश्वर अाफ्नो काममा असफल हुनु भयो ? ( मति २४:२३-२७)

    14/08/2024 Duración: 33min

    के परमेश्वर अाफ्नो काम बाट असफल भएको व्यक्ति हुनु हुन्छ ? अादम र हव्वालाई बनाउनु भएर उहाँ पछुटाउनु भएको हो ? 

  • तपाईको जीवनको उदेश्य । (उपदेशक १;१-९)

    09/08/2024 Duración: 43min

    के तपाई सन्सारमा जिउनुको अर्थ छ? हामी यो सन्सारमा किन जिउछौँ ? 

  • लाओडिसियामा भएको मण्डलीलाई पत्र ( प्रकाश ३:१४-२२)

    02/08/2024 Duración: 37min
  • साहास गर संसारलाई मैले जितेको छु।

    31/07/2024 Duración: 22min

    मानिसको जिवनमा येशु ख्रिष्टले भन्नुभएझै अनेक संकष्टहरु छन तर हामीले मृत्यु र शैतानका कामहुरु नष्ट भईसकेका छन भनि विश्वास गर्नुनै संसारमा साहास प्राप्त गर्नु हो।

  • चिन्ताबाट मु्क्त जीवन :भाग:२

    29/07/2024 Duración: 29min

    अाजकाल धेरै मानिसहरु चिन्ता (Depression) र अात्माहत्या संग संघर्ष गर्छन कसरी हामी यी समस्याहरुवाट मुत्त हुन सक्छौ?

  • लाओडिसियामा भएको मण्डलीलाई पत्र ( प्रकाश ३;१४-२२)

    24/07/2024 Duración: 26min

    लाओडिसियामा भएको मन्डलिको मनतातो अवस्थाबाट के शिक्षा लिन सकिन्छ ? 

  • सार्डिसमा भएको मण्डलीको दुतलाई पत्र ।( प्रकास ३;१-५) भाग -२

    15/07/2024 Duración: 32min

    के जीवनको पुस्तकमा लेखिएको तपाईको नामलाई फेरी हामी बाट हुने पापले मेटाउन सम्भव छ? 

  • परमप्रभुले सम्हालनुहुन्छ।

    12/07/2024 Duración: 24min

    परमप्रभुले हामीलाई गरो अवास्थामा मदत गर्नुहुन्छ।

  • पबित्र अात्माले भरिएपछि देखिने शक्ति।

    05/07/2024 Duración: 23min

    हरेक विश्वसी भित्र पवित्र  अात्मा हुनुहुन्छ जसले हामीलाई साक्षी हुन मदत दिनुहुन्छ।

página 1 de 24