Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 9:08:45
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • SBS Nepali Australian weather update: Friday, 28 March 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, २८ मार्च २०२५

    27/03/2025 Duración: 01min

    SBS Nepali Australian weather update for Friday, 28 March 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    27/03/2025 Duración: 07min

    Stay informed about the significant world events from the past week in Nepali language. - दक्षिण पूर्वी दक्षिण कोरियामा लागेको डढेलोको कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Thursday, 27 March 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २७ मार्च २०२५

    27/03/2025 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • The winners and losers of the 2025 federal budget - सङ्घीय बजेट २०२५-२६: कसलाई नाफा कसलाई घाटा?

    26/03/2025 Duración: 11min

    The Albanese government revealed its fourth budget on Tuesday, 25 March 2025. Who are the key winners and losers? - सङ्घीय ट्रेजरर जिम चामर्सले मङ्गलवार, २५ मार्चमा आर्थिक वर्ष सन् २०२५-२६ को बजेट घोषणा गरेका छन्। यसपालिको बजेटमा सरकारले कुन क्षेत्रमा कति लगानी गर्ने योजना गरेको छ? यसबारे एक संक्षिप्त प्रस्तुति।

  • SBS Nepali Australian weather update: Thursday, 27 March 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २७ मार्च २०२५

    26/03/2025 Duración: 02min

    SBS Nepali Australian weather update for Thursday, 27 March 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Here's what the 2025 federal budget would look like if it were $100 - अस्ट्रेलियाको सङ्घीय बजेटलाई १०० डलर बनाएर हेर्दा

    26/03/2025 Duración: 06min

    The federal government has laid out $785.7 billion of spending in the 2025-26 budget announced on Tuesday, 25 March, covering everything from tax cuts to cheaper healthcare. What would the budget look like if it were $100? - आर्थिक वर्ष सन् २०२५-२६ को सङ्घीय बजेट घोषणा भएको छ। ट्रेजरर जिम चामर्सले क्यानबरास्थित पार्लियामेन्ट हाउसमा मङ्गलवार, २५ मार्चमा बजेट घोषणा गरेका हुन्। कूल सात खर्ब डलरभन्दा बढी खर्चने भनिएको यो बजेटलाई यदि हामीले १०० डलरको बजेटको रूपमा हेर्ने हो भने, कुन-कुन क्षेत्रले कति पैसा पाएका छन्? र सरकारका आर्थिक श्रोतहरू के-के हुन्?

  • SBS Nepali Australian News Headlines: Wednesday, 26 March 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २६ मार्च २०२५

    26/03/2025 Duración: 06min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Weekly Update: Government prepares to lower the legal age of marriage - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: विवाह गर्ने उमेर २० वर्षबाट घटाउने सरकारको तयारी

    25/03/2025 Duración: 08min

    Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - विवाह गर्ने उमेर सम्बन्धी कानून संशोधन गर्ने लागिएको गृहमन्त्री रमेश लेखकको जानकारी लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

  • ‘Get married before you come (to Australia)!’: Tips from Nepalis of Sydney - ‘बिहे गरेर आऊ है!’: अस्ट्रेलियामा जीवन सजिलो बनाउने केही उपाय

    25/03/2025 Duración: 09min

    During a recent Holi event organised by the Association of Nepal Terai in Australia (ANTA) in Sydney, SBS Nepali had an opportunity to speak with some Nepali speakers about their life in Australia and their tips for new migrants. - सिड्नीमा एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)ले होलीको बेला आयोजना गरेको एक कार्यक्रममा सहभागी भएका नेपालीभाषीहरूसँग एसबीएस नेपालीले उनीहरूको अस्ट्रेलियन अनुभव र अस्ट्रेलियामा नयाँ आएकालाई काम लाग्न सक्ने ‘टिप्स’ बारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    25/03/2025 Duración: 07min

    Listen to the top Australian news from the last seven days. - सन् २०२६ को फुटबल विश्वकपको छनोट चरणमा इन्डोनेसियालाई ५-१ ले हराएको अस्ट्रेलियाले मङ्गलवार चीनमा घरेलु टोलीको सामना गर्ने लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Tuesday, 25 March 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २५ मार्च २०२५

    25/03/2025 Duración: 06min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Tuesday, 25 March 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, २५ मार्च २०२५

    24/03/2025 Duración: 01min

    SBS Nepali Australian weather update for Tuesday, 25 March 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Monday, 24 March 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २४ मार्च २०२५

    24/03/2025 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Monday, 24 March 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २४ मार्च २०२५

    23/03/2025 Duración: 02min

    SBS Nepali Australian weather update for Monday, 24 March 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Sunday, 23 March 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २३ मार्च २०२५

    22/03/2025 Duración: 02min

    SBS Nepali Australian weather update for Sunday, 23 March 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Why is Australia becoming the preferred destination for Nepali sports stars? - किन बन्दैछ अस्ट्रेलिया नेपाली खेलाडीहरूका लागि प्रमुख गन्तव्य?

    21/03/2025 Duración: 08min

    In recent years, there has been a growing trend of Nepali players moving to Australia. Some experts suggest that this shift has started to affect football in Nepal, with an increasing number of football players relocating to Australia. Nepal correspondent Prayas Dulal spoke to sports journalist Prakash Timalsina about why Australia is emerging as a top destination for Nepali sports personalities. - पछिल्लो वर्षहरूमा नेपालमा फुटबल, क्रिकेट, भलिबल जस्ता लोकप्रिय खेल खेलिरहेका खेलाडीहरू अस्ट्रेलिया आउने सङ्ख्या बढ्दै गएको देखिएको छ। यसमा पनि फुटबल खेलाडीहरू ठुलै सङ्ख्यामा आएको र यसले नेपाली फुटबलमै असर पार्न थालेको विज्ञहरूले बताउन थालेका छन्। खेल पत्रकार प्रकाश तिम्सिनासँग नेपाल संवाददाता प्रयास दुलालले यस विषयमा केन्द्रित रहेर गर्नुभएको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Saturday, 22 March 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २२ मार्च २०२५

    21/03/2025 Duración: 02min

    SBS Nepali Australian weather update for Saturday, 22 March 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali community events update: Nepal Festival in Canberra and 'Gazal Musayera' in Melbourne - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: क्यानबरामा नेपाल फेस्टिभल र मेलबर्नमा गजल मुशायरा

    21/03/2025 Duración: 08min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • SBS Nepali Australian News Headlines: Friday, 21 March 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २१ मार्च २०२५

    21/03/2025 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    20/03/2025 Duración: 07min

    Stay informed about the significant world events from the past week in Nepali language. - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा युक्रेनी र रूसी राष्ट्रपतिसँगको छुट्टा छुट्टै टेलिफोन वार्ता पछि ऊर्जा पूर्वाधारहरूमा आक्रमण रोक्नका लागि दुवै राष्ट्र तैयार भएको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

página 1 de 5